ईआरपी सुइट
बिक्री
कोटेसन, बिक्री अर्डर, बीजक, फिर्ता र ग्राहक उधारो।
परिचय
एकै ठाउँबाट कोटेसन, बिक्री र डेलिभरी। बिक्री बीजक आईआरडी नियम मान्छ, मौज्दात घटाउँछ, ग्राहक खाता अद्यावधिक गर्छ र उही मिनेट भ्याट प्रतिवेदनमा देखिन्छ।
मुख्य क्षमता
- कोटेसन र बिक्री अर्डर
- भ्याट र छुटसहित कर बीजक
- बिक्री फिर्ता र क्रेडिट नोट
- उधारो सीमा र भुक्तानी मिति
- बिक्रेता र शाखा प्रतिवेदन
- आईआरडी सिंक
आफ्नै डाटामा चलेको हेर्नुहोस्
निःशुल्क डेमो बुक गर्नुहोस्। हामी परीक्षण संस्था बनाउँछौं, तपाईंका केही ग्राहक राख्छौं र टोलीलाई चलाउन सिकाउँछौं।